झापाको दमकमा अर्का एकजना पनि मेयरको उम्मेदवारमा थपिने भएकाछन् ।

काठमण्डौ महानगरमा एकाएक चर्चामा आएको बिवकशिल नेपालीले अब दमकमा पनि उम्मेदवार बनाउने निश्चित भएको हो ।

बिवेकशिल नेपालको तर्फबाट दमकमा मेयरमा सुवास सुेबदी मेयरका उम्मेदवार बन्ने निश्चित भएको श्रोतको भनाइ रहेको छ ।

दमकमा बिवेकशिल नेपालीले बन्दमुक्त अभियानमा सांकेतिक रुपमा हप्तौसम्म कार्यक्रम चलाएको थियो । बिशेषगरि युवाहरु यस पार्टीमा रहदै आएकाछन् ।

विवेकशिलले मेयर सहित केहि वडाहरुमा वडाध्यक्षको उम्मेदवार बनाउने समेत तयारी शुरु गरेको छ । केहि दिनभित्रै उम्मेदवारहरु सार्वजनिक गरिने बिवेकशिल नेपालीले जानकारी दिएको छ ।

दमकमा खासै चर्चामा र संगठन बिस्तारमा अघि नदेखिएपनि नयाँ युवापुस्ताहरुलाइ बिवेकशिलले आकर्षण गरेको पाइन्छ ।

काठमण्डौ महानगरमा रञ्जु दर्शनले चमात्कारिक मत ल्याएपछि बिवेकशिल नेपालीप्रति धेरैको ध्यान केन्द्रित भइरहेको पाइन्छ ।

यसैगरि झापाको दमक ३ बाट वडाध्यक्षमा दधिराम ढकाल पनि उम्मेदवार बन्ने निश्चित भएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah