भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहाल सँगको मत अन्तर फेरि बढाएका छन्। अहिले माओवादी केन्द्रकी मेयर पदकी उम्मेद्वार रेणु दाहालको भन्दा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीको १६ सय २७ मत बढी छ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ को अन्तिम मत गणनापछि एमालेले फेरि अग्रता बढाएको हो। यसअघि २४ वडामा आफ्नो अग्रता बढाएको एमाले १६ नम्बर वडामा अध्यक्षबाहेक अरू सबै पदमा अगाडि देखिएको छ।

वडाध्यक्षमा भने नेपाली का्ग्रेसका उम्मेद्वार अगाडि छन्।

यो वडाको मतसहित अहिलेसम्म एमालेका देवी ज्ञवालीले ३४७६८ मत पाएका छन् भने रेणु दाहालले ३३१४१ मत पाएकी छन्। कुल खसेको ५७२३ मत मध्ये ३८१३ मत गणनामा एमालेले अग्रता लिएको हो।

यस्तै उप प्रमुखमा कांग्रेसले ३६७९९ र एमालेले ३१५०४ मत पाएका छन्। वडाध्यक्षस भने कांग्रेसका उम्मेद्वार अगाडि छन्। उनले अहिलेसम्म १४५६ मत पाएका छन् भने एमालेका उम्मेद्वारले१३९४ मत पाएका छन्।

बाँकी सदस्यहरूमा भने एमाले हाबी रहेको छ।

भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । यहाँ कुल मतदाता एक लाख ५२ हजार रहे पनि एक लाख १२ हजारले मतदान गरेका छन् । अब ९ वटा वडा गन्न बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah