भरतपुर महानगरपालिकामा देवी ज्ञवाली र रेणु दाहालबीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ ।
मेयरमा एमालेले अग्रता कायमै राखेको छ ।
अहिले वडा नं १७ को मतगणना जारी छ।
वडा नम्बर १७ मा कुल ३०८७ मत खसेको छ। पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ३६९५८ मत प्राप्त गरेका छन् ।
कांग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ३५३०१ मत प्राप्त गरेकी छन् ।
उपमेयर
दिव्या शर्मा एमाले-३३६३६
पार्वती शाह काङ्ग्रेस -३८९९४
वडा अध्यक्ष
सुर्य – २८१
हसियाँ हथौडा-२४९
रुख-४१६
कुन वडामा को विजयी
वडा नं १ कांग्रेस- जयराम श्रेष्ठ
वडा नं २ एमाले- पूर्ण बहादुर श्रेष्ठ
वडा नं३ कांग्रेस- चन्द्रमित्र पण्डित
वडा नं ४ एमाले- हरि प्रसाद आचार्य
वडा नं ५ एमाले- पदमपाणी सुबेदी
वडा नं ६ कांग्रेस- हरि बिलास अधिकारी
वडा नं ७ एमाले- राजेन्द्र मणि काफ्ले
वडा नं ८ कांग्रेस- दामोदर न्यौपाने
वडा नं ९ एमाले- यामलाल कंडेल
वडा नं १० एमाले -अरूण पिडीत भण्डारी
वडा नं ११ एमाले- बाबुराम अधिकारी
वडा नं १२ एमाले- नरेन्द्र कनदङवा
वडा नं १३ माओवादी – प्रकाश दवाडी
वडा नं १४ कांग्रेस – ओम प्रसाद पोख्रेल
वडा नं १५ कांग्रेस- सम्भु बहादुर भण्डारी
वडा नं १६ एमाले- चतुरमान गुरुङ
वडा नं १७ – मतगणना जारी
वडा नं २३ एमाले- नरिनारायण पाैडल
वडा नं २४ एमाले -कान्छा मल्ल
वडा नं २५ माओवादी – विजय भुजेल
वडा नं २६ माओवादी – ज्ञानप्रसाद खनाल
वडा नं २७ कांग्रेस- गोविन्द तामांग
वडा नं २८. एमाले -आश बहादुर कुमाल
वडा नं २९. एमाले- मान बहादुर मगर



