वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् । दलहरुबीच अर्धकट्टीको विवाद भएपछि दल र आयोगका प्रतिनिधि अहिले गणना रोकेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

भरतपुरको जारी मतगणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । देवीले ३७ हजार १ सय १८ मत ल्याउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल ३५ हजार ५ सय १८ मतका साथ पछ्याइरहेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah