काडमण्डौ महानगरको प्रमुख एवं महानगर हाक्ने प्रधानमन्त्रीको बिद्यासुन्दर शाक्य बन्ने निश्चित भएसंगै एमालेले बृहत बिजयजुलसको तयारी शुरु गरेको छ । सम्भवत आइतवार बिहानदेखि बिजय जुलुसहरु निस्कनेछन् ।

एमालेबाट मेयरको उम्मेदवार बनेका बिद्यासुन्दर शाक्यले फराकिलो मतअन्तरले काठमण्डौ महानगर कब्जा जमाउन लागेकाहुन् ।  सरकारले स्थानीय तहलाइ सरकारको रुपमा परिभाषित गरेको छ । अधिकार सम्पन्न हुने स्थानीय तह भएकाले स्थानीय तहको प्रधानमन्त्री तथा प्रमुख कार्यकारी नै प्रमुख हुनेगर्छ ।

यसर्थ काठमण्डौ महानगरको प्रधानमन्त्रीको कुर्सिमा अब बिद्यासुन्दर बस्ने निश्चित छ । उनका लागि गाडिको ब्यवस्था भइसकेको महानगरका एक अधिकृतले बताएकाछन् । माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि प्रधानमन्त्री बन्न लागेका काँग्रेस सभापति शेरबहादुर देउवाको भन्दा बढि चर्चा काठमण्डौ महानगरका मेयरको कुर्सिमा बस्न नजिक पुगेका बिद्यासुन्दर शाक्यको नै रहेको छ ।

उनले आफूले काठमण्डौमा मेट्रो रेल कुदाइ छाड्ने प्रतिबद्धता जनाएकाछन् । महानगरका प्रधानमन्त्री ! को सत्तारोहणको क्षण अहिले पर्खाइको बिषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah