राजपासँगको बैठकपछि बसेको काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ सदस्यको बैठकले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १, ५ र ७ का पहाडी जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

दुई नं प्रदेशका उम्मेदवार निर्वाचन क्षेत्र र जिल्लामै छलफल भइरहेको बताउनुहुँदै उहाँले त्यहाँबाट नटुङ्गिए आज साँझ केन्द्रीय कार्यालयमा आउने बताउनुभयो । बाँकी उम्मेदवार भोलि बिहान बस्ने बैठकले टुङ्ग्याउने काँग्रेसले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah