प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ३१ का लागि घोषणा भएको दोस्रो चरणको निर्वाचन दुनियाको कुनै शक्तिले पनि रोक्न नसक्ने बताएका छन् । बाहिर प्रचार गरिएजस्तो निर्वाचन वारे कुनै अन्यौल नरहेको उनको दाबी थियो ।

व्यवस्थापिका संसद्मा सरकारका नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने स्पष्ट गरेका हुन् ।

‘दोस्रो चरणको निर्वाचनवारे कुनै अन्यौल छैन, स्थिती बढो स्पष्ट छ, चुनाव हुन्छ, गर्नैपर्छ, दुनियाको कसैले रोक्न सक्दैन’ प्रचण्डले भने, ‘मैले पार्टीको स्थिती के हुन्छ भनेको भएपनि चुनाव हुदैनथ्यो ।’

प्रचण्डले अहिले आफ्नो ध्यान इतिहास निर्माण गर्नेतिर रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah