तीन बर्ष अघि युवाहरुको सक्रियतामा खुलेको झापा दमक स्थित नयाँ बाटो बचत तथा ऋण सहकारी संस्था दोश्रो बर्ष पुरा गरेर तेश्रो बर्षमा प्रवेस गरेको छ । सहकारीले तेश्रो बर्ष प्रवेस गरेको उपलक्ष्यमा आज रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।

सहकारीले निर्वाचनको समयमा रगतको अभाव नहोस भनेर रक्तदान गरेको बताईएको छ । रक्तदान कार्यक्रममा ७० जनाभन्दा बढिले रक्तदान गरेको सहकारीका ऋण संयोजक लोकेश सापकोटाले बताए । सहकारीले यो अवधिमा बिभिन्न सामाजिक कार्यक्रमहरु गरेको उनले जनाए । दमक ६ मा यो सहकारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah