पाँचथर । नेपाली कांग्रेस फिदिम नगरपालिकाको मेयर उपमेयर पदको उम्मेद्धवारको घोषणा गरिएको छ । प्रेस समन्वय समितीको आयोजनामा मंगलबार  विहान पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका वीच मेयर र उपमेयर पद्का उम्मेदवारको घोषणा गरिएको हो ।

मेयर पदमा पाटीका महाधिवेशन प्रतिनिधी ओनाहाङ नेम्बाङ र उपमेयर पदमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेद्धवार रहेको घोषणा गरिएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले पाटीको आधिकारीक उम्मेद्धवार ओनाहाङ नेम्बाङ र उर्मिला प्रधान श्रेष्ठ नै भएको हुँदा उहाँलाई सवैले सहयोग गरिदिनुहुन सवै पक्षलाई आग्रह गरे।

कार्यक्रममा वोल्दै पाटीका मेयर पदका उम्मेद्धवार ओनाहाङ नेम्बाङ र उपमेयर पदका उम्मेद्धवार उर्मिला प्रधान श्रेष्ठले आफूलाई जिताएको खण्डमा समृद्धि समुन्नत र स्माट सिटीको रुपमा फिदिम नगरलाई बनाउने आफनो लक्ष्य भएको  हुँदा रुख चिन्हमा मतदान गरी सहयोग गरिदिन सम्पूर्ण नगरवासीलाई आग्रह गरे।

कार्यक्रममा वोल्दै पाटीका महासमिती सदस्य मित्र प्रसाद काफलेले जसले टिकट पाएपनि पाटीकै ब्यक्तिले पाएको हुँदा आफनो तबर बाट सक्दो सहयोग गर्ने र कार्यकर्तालाई सहयोग गरिदिन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah