माओवादी केन्द्रको हेडक्वाटर बैठकमा चर्काचर्की भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादीको हेडक्वाटर बैठक जारी छ ।

तर बैठकमा तीन जना ठूला नेताले उपप्रधानमन्त्रीको दावी गरेपछि बैठकमा चर्काचर्की भएको छ ।

बैठकमा चर्काचर्की मात्रै भएन बैठक समेत लम्बिएको छ । जनार्दन शर्मा, कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीले उपप्रधानमन्त्री सहित सकारमा जान पाउनुपर्ने दावी गरेपछि बैठक लम्बिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah