काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक अगुवासँगै लागेको भन्दै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आलोचना गरेका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टी छाडेर जानेलाई दशा लागेको बताए ।“दशा लागेको रहेछ पार्टी छाडेर गए, कमिलाको पनि काल आएपछि पखेटा पलाउँछ । यी कमिलाका पखेटा पलाए, अब जनताले माफ गर्नेछैनन्,” ओलीले भने, “तीन महिनापछि यी सबै नागरिक अगुवा हुनेछन् ।”ओलीले प्रचण्ड–नेपाल समूहको पार्टीले १० सिटभन्दा धेरै जित्ने अवस्था नभएको बताउँदै भने, “बिचराहरुलाई निद्रा पर्न छोड्या छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah