झापाको दमकमा अहिले मध्यान्हको तापक्रम ३६.१ डिग्रि सेल्सियस पुगेको छ । झापाको दमक बहुमुखि क्याम्पसमा रहेको अटोमेटिक वेदर स्टेशनले मापन गरेको तापक्रम अनुसार ३६ डिग्रि सेल्सियस नाँघेको हो ।

क्याम्पस साहयक प्रमुख बासु काफ्लेका अनुसार गर्मि अधिक बढेपछि हेर्दा ३६ डिग्रि सेल्सियस नाँघेको पाईएको हो । अधिक गर्मि भएपछि बजारको चहलपहल समेत कम भएको छ ।

गर्मिका करण चिसो पेय पदार्थहरुको भने माग बढेको जनाइएको छ । गर्मिका कारण जनजिबन प्रभावित भएको छ ।

गर्मि बढेसंगै ब्यापार ब्यवसाय घटेको ब्यवसायिहरुले जनाएकाछन् । आवतजावत कम भएपछि ब्यापार घटेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah