काठमाडौँ।सोमबार नेपाली बजारमा तरकारीको मूल्यमा हिजोको भन्दा आज बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले प्याजको थोक मूल्य किलोको ७० देखि ७५ रुपैयाँ छ भने आलुको प्रति किलो २५ देखि ३० रुपैयाँ रहेको छ।यस दिनको बजारमा सबै भन्दा महङगो प्याजको मूल्य रहेको छ।आजको बजारमा गोलभेडाको मूल्य किलोको ५० देखि ६० रुपैयाँ, गाँजर किलोको ५० देखि ६०, काउली किलोको ३० देखि ३५ रुपैयाँ र बन्दा किलोको १५ देखि २० रुपैयाँमा किनबेच भइरहेको छ।त्यस्तै तिते करेला किलोको १२० देखि १४०, भिण्डी किलोको १०० देखि ११०, लौका किलोको ५० देखि ६०, घिउ सिमि किलोको ८० देखि ९०, भेण्टा किलोको ५० देखि ६०, फर्सी किलोको ४० देखि ५०, बरेला किलोको ५० देखि ६०, रायोको साग ५० देखि ६०, अदुवा किलोका ५० देखि ६०, चाइनिज लसुन किलोको २९० देखि ३१० र मुला किलोको २० देखि ३० मा किनबेच भइरहेको छ । साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah