स्थानीय तहको निर्वाचनले मधेशका जनता पनि खुसि देखिएकाछन् । आफूहरुको अधिकार हनन् गर्ने अधिकार मधेशि नेताहरुलाइ नभएको भन्दै उनिहरु निर्वाचनको पक्षमा उभिएकाहुन् ।

हड्ताल लगायतका कार्यक्रमहरुको बहिष्कार गर्दै आफूहरु अघि बढ्ने उनिहरुको भनाइ छ । सप्तरीका निशान्त देबका अनुसार आफू राजपाप्रति आस्था राख्ने भएपनि पछिल्लो घटना आफूलाइ चित्त नबुझेको बताए । उनले मधेशमा चुनाव बिथोल्न आउने राजपाका नेताहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिए । आफूहरुले चुनाव बिरोधीलाइ बहिष्कार गर्ने पनि उनले बताए ।

राजधानीमा बसेर मधेशको बिषयमा बोल्ने अधिकार राजपाका नेताहरुलाइ कस्ले दियो भन्दै स्थानीय मेधशी समुदाय आक्रोशत रहदै आएकाछन् ।

उनिहरु काँग्रेस, एमाले लगायतका अन्य पार्टीका चुनावी अभियानमा हिड्न थालेकाछन् । उनिहरुले पार्टी छाडेर अन्य पार्टी रोज्न थालेका हुन् ।

मधेशमा चुनावी माहोल बनेको र अब चुनाव नरोक्ने सरकारले बताउदै आएको छ भने निर्वाचन आयोगले पनि तयारीलाइ तिब्र पारेको छ ।

सम्भावित असहज अवस्थाको सामना गर्नका लागि सेनादेखि लिएर पुलिससम्म तयारी अवस्थामा रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah