काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल पक्ष नेकपाका अध्यक्षद्धयको नेतृत्वमा सरकार बन्ने सम्भावना शून्य बराबर रहेको बताएका छन् ।

सल्लाहकार थापाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पुष्पकमल दाहाल र माधव कुमार नेपालको नेतृत्वमा सरकार बन्ने असम्भव जस्ते भएको टिप्पणी गरेका हुन् । उनले दाहाल नेपालमाथि गोरु व्याएर बिगौती खान खोजेजस्तो मात्र भनी कटाक्ष समेत गरेका छन् ।

यस्तो छ उनको फेसबुक पोष्ट

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असम्भव नै छ,’ ‘यो गोरु ब्याएर बिगौती खान खोजेजस्तो मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ।’

नेकपाको दाहाल नेपाल पक्षलो अहिलो सत्ता समीकरणका लागि नेपाली काँग्रेस, जसपासँगको छलफललाई तिब्रता दिएको छ ।

-इमाउन्टेन टि.भी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah