झापा – विर्तामोडका ३८ जना सहित झापामा १६२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै झापामा संक्रमितको संख्या ५४ सय २२ पुगेको छ ।

आज झापाको दमक १७, विर्तामोड ३८, गौरादह १२, मेचीनगर १७, भद्रपुर ३७, कनकाई ११, हल्दिवारी , अर्जुनधारा ६-६,बुद्धशान्ति ३, गौरीगञ्ज १, कमल ८, शिवसताक्षी ३, बाह्रदशी २ र ठेगाना नखुलेको १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा आइसोलेशनमा रहेका सक्रिय संक्रमितको संख्या ७४१ पुगेको छ । थप एकको मृत्यू भएको छ भने जम्मा काभिडबाट मृत्यू हुनेको संख्या १२६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah