झापाको बिर्तामोडमा बिभिन्न स्थानहरुमा बम राखिएको भन्दै हल्ला भिजिएपछि स्थानीयहरु त्रसित भएकाछन् । बिभिन्न ३ ठाँउमा शंकाश्पद बस्तुहरु फेला परेको प्रहरीले जनाएको छ ।  बिभिन्न ठाँउमा शंकाश्पद सामाग्रिहरु राखिएको सूचना पाएपछि बिर्तामोडको सुरक्षा ब्यवस्था कडा बनाईएको छ ।

नेकपा माओवादी केन्द्रकी विर्तामोड नगरपालिकाको उपमेयर उम्मेद्वार लक्ष्मी न्यौपानेका डेरा छेउ, राजपा झापा इन्चार्ज सूर्यनारायण गणेशको घर छेउ र देवी उच्च मावि मतदान केन्द्रमा बम भेटिएको प्रहरी भनाइ छ । मतदातालाइ त्रसित बनाउने बम राखीएको हुनसक्ने बताइन्छ । कस्ले र किन बम राखेको भन्ने नखुलेको प्रहरी भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah