दमक सहित झापाका बिभिन्न ठाँउमा बम आंतक मच्चिएपछि जिल्लाको सुरक्षा ब्यवस्था कडा पारिएको छ । नेपाली सेनाले झापामा हवाइगस्ति पनि शुरु गरेको बताईएको छ । सेनाले आफ्ले पनि गस्ति बढाएको छ ।

बिर्तामोड, कन्काइ र दमक नगरपालिकामा सोमबार र मंगलवार बम आंतक सिर्जना भएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले दूइदिनमा ७ स्थानमा बम डिस्पोज गराएको छ ।

उम्मेद्वारका घर छेउछाउ र मतदान केन्द्र आसपासमा बम फेला पर्ने गरेको हो । चुनाव बिथोल्ने घोषणा गरेको बिप्लव माओबादीले भने आफूहरुले बम नराखेको बताउदै आएको छ ।

यस बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा सुरक्षा ब्यवस्था कडा पारिएको र ढुक्कका साथ मतदान गर्न सक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah