काठमाडौं । राष्ट्रिय जनता पार्टीले चुनाव बहिष्कार गरेको छ । सिद्धान्ततः राजपा चुनावमा छैन । तर सरकारको गोप्य अनुसन्धानले ६० प्रतिशत भन्दा बढी राजपाको कार्यकर्ता मतदानमा सहभागि भएको निस्कर्ष निकालेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा गरिएको सुरक्षा रिपोटिङमा आधारमा त्यस्तो निस्कर्ष निकालीएको हो ।

सिंहदरबारस्थित् गृहमन्त्रालयमा बसेको सुरक्षा निकायको उच्चतहको बैठकले कपिलबस्तु, रुपन्देही, नवलपरासी लगायतका क्षेत्रबाट आएको सुरक्षा रिपोर्ट अनुसार सरकारले त्यस्तो निस्कर्ष निकालीएको छ ।

प्रदेश नम्बर १ मा थोरै संख्यामा राजपाका कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्धवारको रुपमा भाग लिएका छन् भने सबैभन्दा बढि प्रदेश नम्बर ५ मा राजपाका नेता तथा कार्यकर्ताहरुले उम्मेद्धवारी दिएका हुन् । पार्टीको निर्णय जनता र कार्यकर्ताले खारेज गरेको सुरक्षा निकायले दाबी गरेको छ । नेपाल पति बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah