हिजो सम्पन्न स्थानीय तह निर्वाचन पछि झापाका १५ मध्ये ६ तहमा मतगणना गए रातीदेखी मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

झापाका भद्रपुर नगरपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, गौरिगञ्ज गाउपालिका र कचनकवल गाउपालिकामा अहिले मतगणना भईरहेको छ । पछिल्लो जानकारी अनुसार गणना भएकामा भद्रपुर नगरपालिका र कमल गाउपालिकाको पहिलो परिणाम बाहिर आएको छ ।

पछिल्लो परिणाम अनुसार दुई तहमा एमालेले अग्रता लिएको छ । भद्रपुर नगरपालिकामा २०० मत गणना गरिसक्दा प्रमुखमा एमालेका जीवन प्रधानको ७२ मत त्यस्तै माओबादी केन्द्रका शिवकुमार राजभण्डारीको ५५, नेपाली काँग्रेसका गणेश पोखरेलको २८ र राप्रपाका नवराज पनेरुले २१ मत प्राप्त गरेका ।

त्यस्तै कमल गाउपालिकाको २०८ मतगणना भईसक्दा एमालेका मेनुका काप्लेको ८९ मत, काँग्रेसका हुकुमसिंह राईको ५७ , माओबादी केन्द्रका बिमल संग्रौलाको ३७ र राप्रपाका बिष्णु पौड्ेलले ७ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah