झापाको दमकमा उपमेयरमा नेकपा एमालेकी गिता अधिकारीले प्रारम्भिक अग्रता कायम गरेकीछन् । नेपाली काँग्रेसकी रेगिना भट्टराइले उनलाइ झिनो मतान्तरले पछ्याइरहेकीछन् ।
एमालेकी गिता अधिकारी ६२
काँग्रेसकी रेनिा भट्टराइ ४५
राप्रपाकी रीता श्रेष्ठ ३०
माओबादी केन्द्रकी शान्ति धिमाल ३७




