अर्जुनधारा नगरपालिका वडा नं. १ को हालसम्मको मतगणना
२०७४ असार १५, बिहीबार १५:१७ गते
अर्जुनधारा नगरपालिका वडा नं. १ को हालसम्मको मतगणना
मेयर– उपमेयर–वडाध्यक्ष नेकपा एमाले– ३०२, २८४, २६८
नेपाली कांग्रेस– १४९, १७४, १८३
माओवादी केन्द्र – ३०, २६, १२
राष्ट्रिय प्रजातन्त्र पार्टी– ३, २