झापाको दमकमा रोचक मत परिणाम आउन थालेको छ । बिहानपख गगन पुरीले अग्रता लिएपनि त्यो लामो समय टिपेन । त्यसका लगत्तै रोम ओलीले झिनो मतान्तरले अघि लागे । गगनले चुनौती दिदै पछि लागे ।

मध्यान्हपछि फेरी राम थापाले ओलीले पछ्याउन शुरु गरे । गगन पछि परे । रोचक प्रतिस्पर्धा भइरहेको छ । तर वडाध्यक्षमा भने राप्रपाका अवडाध्यक्ष तारा अधिकारी अघि छन् । एमालेले पछ्याइरहेको छ ।झापा दमक नगरपालिका मेयर पदको अपडेट –१३००मा
रोम अोली(एमाले)- ३८५
गगन पुरी(माओवादी)- २९९
राम थापा (राप्रपा-) ३००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah