झापाको अर्जुनधारा नगरपालिकाको १०५७ मत गणना ।
पछिल्लो मत परिणाम अनुसार प्रमुख-उपप्रमुख-वडाध्यक्ष पदमा क्रमश: नेकपा एमाले ५६२- ५३४ – ४८९ ।।
नेपाली कांग्रेस: ३०२ – ३२९ – ३६४ ।।
केही समय अघि स्थगित भएको मतगणना कार्य पुन: सुचारु भएको छ ।
झापाको कमल गाउँपालिकाको पछिल्लो अपडेट अध्यक्ष्य/ उपाध्यक्ष
एमाले ६७५/६९२ ll
कांग्रेस ४०२ /३७३ ll
माओवादी १९२ /२०३ ll
झापाको मेचीनगर नगरपालिकाको २००मत गणना ।
वडा नं. १ को गणना हुँदै । प
छिल्लो मत परिणाम अनुसार प्रमुख – उपप्रमुखको क्रमश: ।। नेकपा एमाले ७८ – ७६ ।।
नेपाली कांग्रेस ७८ – ७९ ।।
माओवादी केन्द्र २० – २५ ।।
राप्रपा ८ – १२ ।।
झापाको बिर्तामोड नगरपालिकाको १३००मत गणना ।
वडा नं. १ र २ को गणना हुँदै ।
पछिल्लो मत परिणाम अनुसार प्रमुख – उपप्रमुख – १ नं. वडाध्यक्ष क्रमश: ।।
नेकपा एमाले ४७८ – ५४९ – ४६७ ।।
नेपाली कांग्रेस ३५१ – ३८४ – २३६ ।।
राप्रपा २१६ – १०१ – २५ ।।
माओवादी केन्द्र ११० – १०७ – ५९ ।।



