काठमाडौं, १६ असार— बुटवल उपमहानगरपालिकामा कांग्रेस—माओवादी गठबन्धन पछि परेको छ । गठबन्धनका कांग्रेसका मेयर उम्मेदवारले १४४० मत ल्याएका छन् भने उपमेयरमा माओवादी उम्मेदवारले १०२६ मत ल्याएका छन् ।

यस्तै एमाले मेयर उम्मेदवारले भने १६१८ मत ल्याएका छन् भने उपमेयर उम्मेदवारले १७५८ मत ल्याएका छन् ।



