झापाको दमकमा रोम ओलीलाइ पछ्याउनका लागि गगन पुरी र राम थापाको रोचक प्रतिस्पर्धा भइरहेको छ । रोम ओलीले एकपछि अर्को मतगणनामा अरु उम्मेदवारलाइ उछिन्दै आएकाछन् ।
राम थापाको गढ मानिएको वडा नं. १ मा एमालेको मतले एमाले खुसि भएको छ । यद्यपि पुरी पनि यहाँ अझ बढि मत ल्याउने सोच्दै आएका थिए । रोचक प्रतिस्पर्धा भइरहेको छ । 



