झापाको दमकमा उपमेयरमा कडा टक्कर भएको छ । सामाजिक र राजनीतिक रुपमा दमकमा चर्चिह अनुहार एमालेबाट गिता अधिकारी र काँग्रेसबाट रेगिना भट्टराइबीचको कडा प्रतिस्पर्धा देखिएको छ ।
एमालेकी उपमेयर उम्मेदवार गिता अधिकारीले अग्रता लिएकीछन् भने भट्टराइ पछ्याइरहेकीछन् । अधिकारी ९५ मतले अगाडि रहेकीछन् । बिस्तारै अधिकारीले अग्र
ता बढाइएकी हुन् ।

१ नम्बर वडामा निर्वाचनको मतगणना सकिए पनि वडाध्यक्षमा बराबरी भएपछि अहिलेसम्म आधिकारीक घोषणा हुन बाँकी रहेको छ ।



