काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत १ सय ११ नगरपालिकामध्ये १ नगरपालिकामा जितेर एमालेले नगरपालिकामा खाता खोलेको छ ।

अहिलेसम्म बिभिन्न तहकोे ११ स्थानीय स्थानमा नतिजा आएकोमा एमालेले ६ वटामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले १ स्थानमा मात्र जितेको छ ।

एमालेले डडेलधुराको अमरगढी नगरपालिकाको मेयर तथा उपमेयरमा सहित बझाङको मष्टा र थलारा,बाजुराको पाण्डवगुफा , खोटाङको जन्तेढुंगा, बाजुराको गौमुल र बैतडीको पन्चेश्वर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा जित हात पारेको हो ।

काँग्रेसले बाजुराको छेडदह, बझाङको काँडा, संखुवासभाका चिचिला र सिलिचोङ गाउँपालिकामा जित हात पारेको छ ।

माओवादीले भने सोलुखम्बुको लिखु पिके गाउँपालिकामा जित हात पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah