झापाको कमल गाँउपालिकामा पछिल्लो मतगणना सार्वजनिक भएको छ । नेकपा एमालेकी अध्यक्षका उम्मेद्वार मेनुका काफ्ले र बेनुप्रसाद शिवाकोटीले प्रारम्भिक चरणदेखि नै अग्रतालाइ कायम राखेकाछन् । वडा नं. २ मा १८ सय मतगणना हुदाको नतिजा सार्वजनिक भएको हो ।
यस्तो छ मतपरिणाम




