खोटाङ, १६ असार । रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलामा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ ।

माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम राईले २९५ मत ल्याएर विजयी भएका हुन भने उनका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगवीर तामाङले १८० मत प्राप्त गरेका थिए ।

वडाका अन्य सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । २६ हजार २८३ मतदाता रहेको नगरपालिकामा १७ हजार ४४ मत खसेको जनाइएको छ ।

प्राप्त मतपरिणाम अनुसार वडा नम्बर १, ७ र ११ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ६, १२ र १३ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah