झापाकाे कनकाई नगरपालिका काे वडा नं १ काे वडाध्यक्षमा एमालेका उम्मेदवार राेशनराज पाेख्रेल सहित प्यानलै विजयी भएकाे छ । उनले ८८७ ल्याउँदा उनका निकत्तम प्रतिस्पर्धि कांग्रेसका शम्भु खड्काले ६१० मत ल्याएका छन् ।
बिर्तामोड नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलै विजयी । एमालेका वडाध्यक्ष अग्नि पाण्डे १२७२ ल्याएर विजयी भएका छन् ।
अर्जुनधारा नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलै विजयी ।
भद्रपुर नगरपालिकामा ३९७८ गणनाः वडा नं. १ मा वडाध्यक्षका उम्मेदवार दशरथ प्रधानसहित एमालेकोप्यानलै विजयी
गौरादहको वडा नं. १ मा एमालेका नगेन्द्र भण्डारी बिजय भएपनि आधिकारीक घोषणा हुन बाँकी रहेको छ ।
यसैगरी गौरादह २ मा नेपाली काँग्रेसका हेमन्त कार्की बिजयी भएपनि आधिकारीको घोषणा हुन बाँकी रहेको बताईएको छ ।



