झापाको हल्दिबारी वडा नं. १ मा त्रिलोचन सापकोट बिजयी भएकाछन् । युवा संघ झापाका अध्यक्ष समेत रहेको सापकोटाले यस वडा सहित प्यानल नै बिजयी भएको बताईएको छ ।

पछिल्लो समयमा स्थानीय तहका वडाहरुको मत परिणामहरु आउन थालेकाहुन् । अधिकाँश ठाँउमा प्यानल सहित नै वडाध्यक्षहरु बिजय हुन थालेकाछन् । मत परिणाम पाउनका लागि मतगणनास्थल बाहिर सबैतिर भिड रहेको छ ।

झापाका १५ स्थानीय तहहरुमा नै धमाधम रुपमा मत गणना भइरहेको छ । गौरीगन्ज र दमकमा बिबाद पछि फेरी सहमति भएर मतगणना तिब्र गतिमा भएको पाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah