झापाको दमक वडा नं. २ मा वडाध्यक्ष सहित सदस्यहरुको पनि मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार वडाध्यक्ष सहित सबैमा एमालेको प्यानल नै अगाडि देखिएको छ । प्रारम्भिक मतगणना अनुसार यस्तो देखिएको हो । बेलुका १० बजेसम्ममा ४ सय मतगणना भइसकेको छ । 
© 2026, All right reserved to Sawal Nepal