आयो दमक २ को तत्कालको ताजा बिवरण, रोम ओलीलाइ राम थापा धप्पाउदै
झापाको दमकको वडा नं. २ को मतगणनामा मेयरका उम्मेदवार रोमनाथ ओली र राम थापा बीच कडा टक्कर देखिएको छ । यो राप्रपाको गढ मानिन्छ । ओली र थापा बीचको मतान्तर अत्यन्त कम रहेको छ । अन्य उम्मेदवारहरु भने फराकिलो मतअन्तरमा नै रहेको छ । दमकको मत परिणाम सार्वजनिक गर्न सहज बनाईएपछि अहिले २ सय गणना हुनसाथ मत परिणाम आउन थालेको ।





