गुल्मी, असार १७ – गुल्मीको रेसुंगा नगरपालिकामामा एमालेले मेयर र उपमेयर दुवै जितेको छ । एमालेका डिल्लीराज भुषालले ६ हजार ३ सय ८१ मत प्राप्त गरी जित्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ६ हजार २ सय ४ मत ल्याउनुभयो । त्यस्तै उममेयरमा एमालेकै सीता भण्डारीले ६ हजार २ सय १३ मत ल्याएर जित्नुभएको छ ।

उहाँका प्रतिस्पर्धी अमृतादेवी कुँवरले ६ हजार १ सय ७९ मत ल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah