असार १७ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा २ हजार २ सय २७ मत ल्याएर अध्यक्षमा नेपाली कांग्रेसका विश्व सिटौला विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालका लक्ष्मीबहादुर याक्सोले २ हजार २ सय १४ मत ल्याउनुभयो । १३ मतले सिटौला विजयी हुनुभयो ।

एमालेकी मञ्जु भट्टराई विजयी हुनुभयो । फुङ्लिङ नगरपालिकामा नेकपा एमालेका छत्रपति प्याकुरेल २ हजा।र ४ सय ६४ मत सहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई केशव प्रसाद दाहालले २ हजार ११ मतले पछ्याइरहनुभएको छ । सिदिङवा गाउँपालिकामा नेपाली कांग्रेसले १ हजार ५१ मतसहित अघि छ भने एमालेका उमेद्वारले ८ सय ७८ मत पाएका छन् । यसैबिच ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ७ याङ्मा मतदान केन्द्रको मतपेटीका बोकेर मतगणनास्थल ल्याइदैछ । मौसम खरावीका कारण तीन दिनसम्म हेलिकोप्टर जान नसकेपछि हिजो बोकेर मतपेटिका ल्याइएको हो ।

अहिले लेलेप आइपुगेको मतपेटिका बिहान १० बजेसम्ममा ताकेथोक केन्द्रमा ल्याएर मतगणना गर्ने योजना रहेको निर्वाचन अधिकृतले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah