झापाको कमल गाँउपालिका वार्ड नं २ मा एमालेका वार्ड अध्यक्ष तारानाथ न्यौपाने सहित प्यानल नै विजयी भएको छ । राती अबेर उनलाइ अध्यक्ष घोषणा गरिएको छ । कमल गाँउपालिकामा काँग्रेसले यसभन्ँदा अगाडि वाड नं. १ मा वडाध्यक्ष जितिसकेको छ । अहिले ३ नम्बरको मतगणना भइरहेको बताईएको छ । ३ सय मतान्तरले अध्यक्षमा एमालेकी मेनुका काफ्ले अगाडि रहेकीछने ।



