झापाको शिवसताक्षी नगरपालिकाको वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । अहिले ९:१५ बजे सार्वजनिक गरिएको परिणामअनुसार वडाध्यक्षमा कूलबहादुर बस्नेत १०५५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ७५५ मत पाएका छन् ।

यसैगरी, महिला वडासदस्यमा दुर्गादेवी बुढाथोकी १०८३, दलित महिला वडा सदस्यमा जानुका दर्जी ११०७, खुल्ला वडा सदस्यमा कुमार राई १०२७ र भोजकुमार ढकालले ९५३ मत प्राप्त गरी विजयी भएका हुन् । स्रोत : सझामंच

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah