भद्रपुर नगरपालिका २ मा एमालेका प्यानल विजयी ।वडाध्यक्षमा एमालेका भिम केरूङ सुब्बा विजयी ।
महिला खुल्ला सदस्य ममता लिम्बू ११९३
दलित महिला सदस्य देविका वस्याल १२४५
खुल्ला सदस्य सिताराम अधिकारी १११३
पदम सुब्बा ११८९
अाधिकारीक घाेषना हुन बाकी ।
श्रोत पत्रकार पार्थ मण्डल




