भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो ।

अध्यक्षमा काँग्रेसका गजेन्द्रबहादुर कार्की २७२७ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद घिमिरेले २१२७ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी विनिता ढकालले २७५८ मत ल्याएर विजयी भइन् ।

उनकी प्रतिद्धन्द्धी एमालेकी कविता घिमिरेले २१३७ मत ल्याइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah