उर्लाबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका खड्ग फागोको अग्रता । शुक्रबारसम्म एमालेका भूपाल जिमीले अग्रता लिएपनि त्यसलाई तोड्दै फागोले अग्रता लिएका हुन् । यो अग्रतासँगै उर्लाबारीमा एमोको गढ तोड्ने सम्भावना ।
उर्लाबारी नगरपालिका हालसम्मको मत परिणाम
मेयर
क्र.सं. दल उम्मेदवारको नाम मत
१ . कांग्रेस खड्ग फागो २०६६
२. एमाले भुपाल जिमि १८५०
३. मा.के. राजेन्द्र पौडेल ९३७


स्रोत: उर्लाबारीपेज बाट



