९ घण्टापछि यस्तो आएको छ दमकको नयाँ ताजा मत परिणाम रोम ओलीले अग्रता बढाए
२०७४ असार १७, शनिबार १५:३३ गते
झापा दमकको ९ घण्टापछि ताजा मतपरिणाम आएको छ । नया मत परिणाम अनुसार दमक २ मा एमालेका उम्मेद्वार रोमनाथ ओली र राप्रपाका उम्मेद्वार राम थापाबीच कडा प्रतिस्पर्धा देखिएको छ ।