झापाको दमकको वडा नं. १ र २ को बिजयी उम्मेद्वारहरुको नामवली सहितको मत निर्वाचन अधिकृतको कार्यालय दमकले सार्वजनिक गरेको छ ।

वडा नं. १ का वडाध्यक्ष तारा उप्रेती

बिहान मत परिणाम सार्वजनिक गरेपनि बिजयी उम्मेद्वारहरुको औपचारिक घोषणा गरेको थिएन ।

दमक १ मा राप्रपाका ताराप्रसाद अधिकारीले अध्यक्षमा जित हासिल गरेकाछन् । अरु सदस्यहरु भने नेकपा एमालेका उम्मेद्वारहरु बिजयी भएकाछन् ।

यसैगरी दमक २ नम्बर वडामा एमालेका प्रजापती सापकोटाले आफ्नो प्यानल सहित नै बिजयी हासिल गरेकाछन् ।

बिजयी घोषणा पछि अलिहे खुसियाली साटासाट शुरु भएको छ । मतदाताहरुले बिजेतालाइ बधाइ दिन थालेकाछन् ।
यस्तो छ बिजेताहरुको नामवली र पाएको मत परिणाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah