कनकाई नगरपालिका वडा नं. ३ मा एमालेको प्यानलै विजयी भएको छ । वडाध्यक्षमा एमालेका पुण्यप्रसाद सापकोटा ८०७ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्द्धी मेदनीप्रसाद सापकोटाले ३९२ मत ल्याएका थिए । त्यस्तै महिला सदस्यमा निर्मला न्यौपाने ८५८, दलित महिला सदस्य तिर्था दर्जी ८७७, खुल्ला सदस्य एक नन्दप्रसाद सुवेदी ८०८ र खुल्ला सदस्य दुई महेन्द्र सम्माहम्फे ८४४ मत ल्याएर विजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah