मोरङको कानेपोखरीमा २ जाना हात हतियार सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कानेपोखरी –६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री र ४० वर्षीय पूर्ण बहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मंगलबार राती सँवा ११ उनको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारी बरामद गरिएको प्रहरीको भनाई छ । दुवैलाई ईलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah