ओखलढुङ्गा, १ असोज । ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका– ९ कटुञ्जेका ५८ वर्षीय लोकनाथ गिरीको टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

गाउँपालिकाको वडा नं. १० मा रहेको आफ्नो बेंसीघरमा टर्चलाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर बिहीबार साँझ गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्ले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

गाउँमा वितरण भएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सर्ट भएर ज्यान गुमाएका गिरीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah