सोलुखुम्बुमा गोरुले हानेर एक वृद्धको ज्यान गएको छ । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका ६ वाकुका ६८ वर्षीय तपिराज राईको बारीमा बाँधेको गोरुलाई घाँसपानी गर्दा गोरुले हानेर ज्यान गएको हो शनिबार दिउँसो करिब २ बजेको समयमा उनी गोठ गएका थिए । बेलुकासम्म गोठमा नफर्किए पछि परिवारले खोजी गर्दा उनलाई गोरुको गोठमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलखुुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । ढकालका अनुसार प्रहरी चौकी वाकुको टोली घट्नास्थलमा पुगेका छ । आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah