चितवनको भरतपुर महानगरपालिकामा मगणनाको क्रममा च्यातिएका मतपत्रको पोको आज सर्वोच्च अदालतमा खोलिने भएको छ ।

भरतपुरमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गराउने निर्णय गरेको थियो । सो निर्णय चित्त नबुझेपछि नेकपा एमालेका उम्मेदवार सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्च अदालतले भरतपुरमा च्यातिएका मत पत्र, मतपत्र च्यात्ने विरुद्ध दायर भएको मुद्दाको मिसिल मगाएको थियो । त्यसपछि चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयले च्यातिएका मतपत्रको पोको सर्वोच्चमा बुझाएको थियो ।

मतपत्रको पोको आज बहसको क्रममा खोलिने भएको छ । सर्वोच्च आजै यो मुद्दामा आदेश दिने मानिएको छ । सर्वोच्चले आजै आदेश दिएमा केही दिनभित्रै भरतपुरले मेयर पाउने छ ।

एमाले उम्मेदवार गुञ्मान विकले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त मुद्दा न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा परेको छ ।चितवनको भरतपुर महानगरपालिकामा मगणनाको क्रममा च्यातिएका मतपत्रको पोको आज सर्वोच्च अदालतमा खोलिने भएको छ ।

भरतपुरमा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गराउने निर्णय गरेको थियो । सो निर्णय चित्त नबुझेपछि नेकपा एमालेका उम्मेदवार सर्वोच्च अदालतमा गएका थिए ।

सर्वोच्च अदालतले भरतपुरमा च्यातिएका मत पत्र, मतपत्र च्यात्ने विरुद्ध दायर भएको मुद्दाको मिसिल मगाएको थियो । त्यसपछि चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयले च्यातिएका मतपत्रको पोको सर्वोच्चमा बुझाएको थियो । मतपत्रको पोको आज बहसको क्रममा खोलिने भएको छ ।

सर्वोच्च आजै यो मुद्दामा आदेश दिने मानिएको छ । सर्वोच्चले आजै आदेश दिएमा केही दिनभित्रै भरतपुरले मेयर पाउने छ । एमाले उम्मेदवार गुञ्मान विकले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त मुद्दा न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah