मोरङको केराबारी गाउँपालिका–९, बेलचौरीमा स्कारपियो जीप र मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–२ का ३० वर्षीय कमल कार्की, मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय तिलकबहादुर सुवेदी र ४५ वर्षीया सीता कार्कीको मृत्यु भएको हो । चालक कार्की र सुवेदीको घटनास्थलमै र सीताको उपचारका क्रममा धरान, घोपामा मृत्यु भएको जनाइएको छ ।
को४०प १७२७ नम्बरको मोटरसाइकल र बा१०च ४३०० नम्बरको स्कारपियो जीप शनिबार साँझ करिब ६ बजे आपसमा ठोक्किएका थिए । स्कारपियो चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah