करेन्ट लागेर सुनसरीका छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका–१७ स्थित दिदीको घरमा बस्दै आएका धनकुटा पाख्रीबास नगरपालिका–१० घर भएका १४ वर्षीय दगेन्द्र तिमनसिनाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ।

घरनजिकैको नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि विराट टिचिङ अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यसैगरी सुनसरीकै इटहरी उपमहानगरपालिका–१० वसियनपार्क बस्ने ४५ वर्षीय धन प्रसाद राईको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँ बस्ने छबिलाल दाहालको घरको पिलर लगाउने क्रममा भाईब्रेसन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah